पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा उच्च
deshsanchar.com · Fri Aug 21 23:00:41 GMT 2026

पाँचथर- जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन् । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा जटिल समस्या पैदा गर्ने चिन्ता सरोकारवालाले ब्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)