दोबेला प्रहरी चौकी ३२ वर्षपछि आफ्नै भवनमा
deshsanchar.com · Sat Aug 22 01:00:44 GMT 2026

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित दोबेलाका स्थानीयको घर भाडामा लिएर सेवा प्रवाह गर्दै आएको दोबेला प्रहरी चौकी ३२ वर्षपछि शुक्रबार आफ्नै कार्यालय भवनमा सरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)