जनकपुरधामको अतिक्रमित जग्गामा डोजर चल्न सुरु
deshsanchar.com · Sat Aug 22 02:54:53 GMT 2026

जनकपुरधाम- जनकपुरधाममा अतिक्रमणमा परेको ७ वट पोखरी आज खाली गराइँदैछ । आज बिहान जनकपुरधाम उपमहानगरपालिका ६ गोरधोई पोखरीबाट तोडफोड सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)