‘बा : एक योद्धा’को ट्रेलरमा बुबाआमाको गुन भुल्ने छोराछोरीको कथा
baahrakhari.com · Sat Aug 22 04:21:18 GMT 2026

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले बुबाआमाको गुन भुल्ने छोराछोरीका कारण निम्तिने दुखद् घटनालाई चित्रण गरेको छ ।
ट्रेलरको केन्द्रमा बुवाले सन्तानका लागि गरेको संघर्ष र छोराहरूले त्यसलाई नजरअन्दाज गर्दाको परिणाम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)