श्रीलङ्काको टेलिकम कम्पनी ‘डायलग’मा नेपाली प्रविधि ‘टिङटिङ’
onlinekhabar.com · Sat Aug 22 04:24:18 GMT 2026

६ भदौ, काठमाडौं । एआई-आधारित व्यावसायिक सञ्चार प्लेटफर्म टिङटिङले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उपस्थिति जनाएको छ । टिङटिङले श्रीलङ्काको सबैभन्दा ठूलो र अग्रणी दूरसञ्चार सेवा प्रदायक डायलग आजियाटासँग रणनीतिक व्यावसायिक सम्झौता गरेको छ।
सम्झौता पत्रमा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनीष शर्मा र डायलगका इनोभेसन एन्ड प्लेटफर्म्स बिजनेस प्रमुख तथा उपाध्यक्ष विरङ्गा सेनेभिरत्ने ले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)