जनकपुरधामको अतिक्रमित पोखरीको डिल खाली गराइँदै
annapurnapost.com · Sat Aug 22 04:31:16 GMT 2026

जनकपुरधाम : लामो समयदेखि चर्चामा रहेको जनकपुरधामका ऐतिहासिक तथा धार्मिक अतिक्रमित पोखरीहरूको डिल खाली गराउन गुठी संस्थानले सुरुवात गरेको छ।
गुठी संस्थान जनकपुरधामले पेठिया बजारस्थित गिरनारी कुटी नजिकै रहेको गोरधोइ पोखरीको अतिक्रमित डिल खाली गराउन सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)