रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु
onlinekhabar.com · Sat Aug 22 04:42:21 GMT 2026

६ भदौ, काठमाडौं । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको हो ।
स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन् । घाइते हुनेमा २३ जना बालबालिका रहेका छन् । कयौं मानिसहरू अहिले पनि भवनको भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)