‘मायालु’मा आकृति बुढाथोकी, ‘ल्याङ्ग ल्याङ्ग’को लाइनअप पूरा
baahrakhari.com · Sat Aug 22 04:42:00 GMT 2026

काठमाडौं । चलचित्र ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । प्रवेश पौडेलले निर्देशनमा बन्ने सिनेमाको मुख्य भूमिकामा बुढाथोकी अनुबन्धित भएकी हुन् ।
आकृतिको यो दोस्रो सिनेमा हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन् । तर, ‘मुक्तिपुर’ प्रदर्शन भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)