धनकुटामा ग्यास आपूर्ति भएपछि स्थानीयलाई सहज
gorkhapatraonline.com · Sat Aug 22 04:54:34 GMT 2026

धनकुटामा केही दिनदेखि खाना पकाउने ग्यासको अभाव हुँदा स्थानीयवासी, विद्यार्थी तथा कर्मचारीलाई समस्या भएको थियो। बजारमा ग्यास डिलरमा आपूर्ति भएपछि भने उपभोक्तालाई सहज भएको छ।
धनकुटाको जिरो प्वाइन्टस्थित कोशी ग्यास डिलरमा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको थियो। बजारमा ग्यासको आपूर्ति कम हुँदा लामो समयदेखि उपभोक्ताले समस्या भोग्दै आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)