म्यानचेस्टर युनाइटेडले कार्लोस बालेबाका लागि ७० मिलियन पाउन्डसम्म तिर्ने
nagariknews.nagariknetwork.com · Sat Aug 22 05:00:39 GMT 2026
म्यानचेस्टर युनाइटेडले ब्राइटनका मिडफिल्डर कार्लोस बालेबालाई ७० मिलियन पाउन्डमा अनुबन्ध गर्ने सम्झौता गरेको छ। दुई क्लबबीच शुक्रबार साँझ सम्झौतामा सहमति भएपछि २२ वर्षीय बालेबालाई यो साता मेडिकल गर्ने भएका छन्।
युनाइटेडले बालेबाका लागि प्रारम्भिक रूपमा ६५ मिलियन पाउन्ड तिर्नेछ भने थप ५ मिलियन पाउन्ड बोनसका रूपमा तिर्न सहमति भएको छ। सम्झौतामा ब्राइटनले भविष्यमा खेलाडी बिक्री गर्दा रकम पाउने ‘सेल-अन क्लज’ समेत राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)