गोपाल किराँतीको पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक
onlinekhabar.com · Sat Aug 22 05:02:29 GMT 2026

६ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समिति सदस्य गोपाल किराँतीद्वारा लिखित पुस्तक ‘समाजवादी लोकतन्त्रको दार्शनिक आधार’ सार्वजनिक भएको छ ।
पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता किराँतीको पुस्तक सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)