सिरानीमुनि के राखेर सुत्ने ?
farakdhar.com · Sun Dec 27 16:56:29 UTC 2020
जीवनमा यदि लामो समयसम्म निराशा छाएको छ र आफू असफल भइरहेको छु भन्ने लाग्छ भने केही वास्तुसम्बन्धी टिप्सलाई मान्दा सफलता मिल्न सक्छ । सफलता मिल्ने बाटो भनेको वास्तुमाथिको विश्वास त होइन, तर यसले मनोबल बढाउने काम भने पक्कै गर्छ ।
तर, यसको अर्थ के होइन भने सबै कुरा वास्तुअनुसार नै हुनुपर्छ । वास्तुअनुसार सबै कुरा घरमा नभए पनि केही कुरा चाहिँ हामीले फलो गरेको खण्डमा हामीलाई सफलता मिल्न सक्छ । तीमध्ये सुत्नुभन्दा अगाडि सरानीको छेउमा वा सिरानीमुनि के राख्ने भन्ने पनि एउटा महत्वपूर्ण कुरा हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)