कार्यान्वयनमा ल्याइयो राष्ट्रिय शैक्षिक क्यालेन्डर
onlinekhabar.com · Wed Jul 01 09:54:08 GMT 2026

१७ असार, काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले विकास गरेको राष्ट्रिय शैक्षिक क्यालेन्डर विकास गरी कार्यान्वयनमा ल्याइएको छ ।
विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र क्यालेन्डरमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक क्यालेन्डर लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)