सुस्ता र कालापानी नेपालकै हो, कूटनीतिक माध्यमबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री खनाल
annapurnapost.com · Wed Jul 01 09:55:47 GMT 2026

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्। राष्ट्रियसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतीय समकक्षी एस जयशंकरसँगको भेटमा पनि सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए।
उनका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक-लिम्पियाधुरा-कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)