पन्छाइयो पहिरो, प्रधानमन्त्री बालेन सडकमार्गबाटै मुस्ताङ जाने
setopati.com · Sat Aug 22 05:29:30 GMT 2026

प्रधानमन्त्री बालेन शाह सडकमार्गबाटै मुस्ताङ जाने भएका छन्।
निजी भ्रमणका लागि शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री बालेन शनिबार मुस्ताङ जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)