अर्जेन्टिनामाथि फिफाको कडा कारबाही, खेलाडी र प्रशिक्षकमाथि प्रतिबन्धसँगै चर्को जरिवाना
lokaantar.com
गत जुलाई १९ तारिखमा सम्पन्न विश्वकप फुटबलको फाइनल खेलपछि भएको अस्वभाविक घटनालाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनाका खेलाडी र प्रशिक्षकमाथि कडा कारबाही गरेको छ ।
विश्वकपको फाइनल खेल स्पेन र अर्जेन्टिनाबीच खेलिएको थियो । उक्त खेलमा स्पेनले अर्जेन्टिनालाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)