पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध
annapurnapost.com · Sat Aug 22 05:30:17 GMT 2026

रसुवा : ठाडे–धुन्चेको बीच बोकेझुण्डा क्षेत्रको सडकमा ठूलो पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
आज बिहान ९:३० बजेतिर माथिबाट पहिरो खसेका कारण सवारी तथा मानिसहरूको आवतजावतसमेत बन्द भएको जानकारी जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)