एल निनो र युद्धको दोहोरो मारमा सुडानको कृषि क्षेत्र
ratopati.com · Sat Aug 22 05:41:14 GMT 2026

सुडान । सुडानमा नाइल नदीको जलस्तर घटेसँगै किसानहरू सिँचाइका लागि पानी जुटाउन सङ्घर्ष गरिरहेका छन् । यस वर्षको ढिलो र न्यून वर्षाले कृषि उत्पादन प्रभावित भएपछि कतिपय किसान वर्षाका लागि प्रार्थना गर्न बाध्य भएका छन् ।
सुडानमा जारी युद्ध, इन्धन तथा मलको बढ्दो मूल्य र कमजोर बजारसँगै अहिले जलवायुजन्य समस्याले कृषि क्षेत्रलाई थप सङ्कटमा पारेको छ । सन् २०२३ अप्रिलदेखि सेना र अर्धसैनिक बलबिच जारी द्वन्द्वले देशको कृषि प्रणालीमा गम्भीर असर पुर्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)