ट्यांकरबाट पेट्रोल खन्याउँदा पम्पमा सल्कियो आगो
setopati.com · Sat Aug 22 05:42:23 GMT 2026

तुलसीपुरस्थित एक पेट्रोल पम्पको काउन्टरमा आगलागी हुँदा एक जना कर्मचारी घाइते भएका छन्।
घाइते हुनेमा तुलसी पेट्रोल पम्पका म्यानेजर तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४२ वर्षीय हुकुम भण्डारी रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)