अवलोकन
baahrakhari.com · Sat Aug 22 06:09:42 GMT 2026

परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उधोगको अवलोकन गर्दै उधोगमन्त्री गौरी कुमारी । आज बिहान उधोगको अवलोकन गर्न पुगेकी मन्त्री गौरी कुमारीलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको थियो । तस्बिर सौजन्य : नेपाली सेना
#अवलोकन
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)