खोत्रोमा पहिरो जाँदा बेंसीसहर–चामे सडक अवरुद्ध
ekantipur.com · Sat Aug 22 06:14:37 GMT 2026

खोत्रोमा पहिरो जाँदा बेंसीसहर–चामे सडक अवरुद्ध
मनाङको नासों गाउँपालिका–३ खोत्रोमा शुक्रबार राति र शनिबार पुनः पहिरो खस्दा सडकमा सवारीसाधन तथा यात्रुको आवागमन प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)