तरकारीका एक सय छब्बिस नमुनामा उपभोग गर्न नहुने विषादी
gorkhapatraonline.com · Wed Jun 10 00:25:34 GMT 2026

केन्द्रीय कृषि प्रयोगशालाले २५ हजार ९० तरकारी नमुना परीक्षण १२६ वटामा उपभोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ । प्रयोगशालाले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा देशका १२ स्थानमा त्यो सङ्ख्याका नमुना परीक्षण गरेकामा १२६ वटा खान नहुने र ४९ वटा केही दिन पर्खेर मात्रै खान मिल्ने विषादीको मात्रा पाइएको थियो ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, नेपालगन्ज, सुर्खेत, धरान, लालबन्दी, कावासोती, सिन्धुली, ढल्केबर, अत्तरिया प्रयोगशाला सञ्चालनमा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)