प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने
nagariknews.nagariknetwork.com · Sat Aug 22 06:32:41 GMT 2026

परिवारका सदस्यसहित निजी भ्रमणमा शुक्रबार पोखरा आएका प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार प्रधानमन्त्री शाह स्थलमार्गबाट मुस्ताङ प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीको भ्रमणको पूर्ण विवरण आफूलाई ज्ञात नभएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)