साउनमा ५ प्रतिशतले घट्यो निर्माण, १७ फिल्म दर्ता
ratopati.com · Sat Aug 22 06:45:00 GMT 2026

काठमाडौँ । गत साउन महिना नेपाली चलचित्र व्यवसायका लागि निकै उत्साहजनक रह्यो । वर्षाको समय भए पनि साउनमा ‘गौँथली’, ‘कमला मिस’, ‘हली’, ‘शक्ति’ र ‘लज्जावती’ गरी ५ फिल्म प्रदर्शनमा आए ।
यीमध्ये ‘गौँथली’ले हालसम्म २३ करोड रुपैयाँको व्यवसाय गरिसकेको छ । फिल्म अझै प्रदर्शनरत रहेकाले यसको व्यापार थप बढ्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)