बाढी पीडितका लागि भारतले दोस्रो लटमा पठायो ३७.५ टन सहायता सामग्री
lokaantar.com

भारतले नेपालका बाढी पीडितका लागि दोस्रो लटमा पठायो ३७.५ टन सहायता सामग्री पठाएको छ ।
भारतका विदेशमन्त्री डा. एस जयशंकरले मानवीय सहायता तथा विपद् राहत सामग्री बोकेको विमान बिहीबार नेपालका लागि उडेको सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)