लण्डनमा तेस्रो ‘किताब जात्रा’ सम्पन्न, पाँच स्रष्टा सम्मानित
ratopati.com · Sat Aug 22 06:47:58 GMT 2026

लण्डन । लण्डनस्थित नेपाली दूतावासमा किताब यात्रा फाउन्डेसनको आयोजनामा तेस्रो ‘किताब जात्रा’ सम्पन्न भएको छ।
बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका व्यक्तित्वहरूको उपस्थितिमा उक्त कार्यक्रम आयोजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)