बर्दियामा ९६ वटा घडियालका बच्चा हुर्किंदै, एक दशक यताकै धेरै
ekantipur.com · Sat Aug 22 06:46:01 GMT 2026
बर्दियामा ९६ वटा घडियालका बच्चा हुर्किंदै, एक दशक यताकै धेरै
बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको दुईवटा पोखरीमा घडियाल गोहीका बच्चा खेलिरहेका देखिन्छन् । केही माछा खान सिक्दैछन्, केही बच्चा घाम ताप्न पोखरीको डिलमा सुस्ताइरहेका छन् । माउबचेराको गतिविधिले यहाँ पुग्ने सबैलाई रोमाञ्चित बनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)