यात्रु अभावमा कतिपय विमानस्थलहरू नियमित सञ्चालन गर्न सकिएन : पर्यटनमन्त्री
onlinekhabar.com · Wed Jul 01 10:10:09 GMT 2026

१७ असार, काठमाडौं । पर्यटनमन्त्री खडकराज पौडेलले न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकिएको बताएका छन् ।
बुधबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नभएको भन्दै मन्त्री पौडेलमाथि प्रश्न गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)