पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा
nepallive.com · Sat Aug 22 07:24:09 GMT 2026

मुस्ताङ– शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहित आएको पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोमअन्तर्गत म्याग्दी-सिरुवारी खण्ड र सुकेबगर सडक सञ्चालनमा आएको छ ।
वर्षासँगै लेदो र पहिरो खस्दा सडक अवरुद्ध भएपछि कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला आयोजना कार्यलयको पहलमा एकतर्फी रूपमा आवागमन सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)