संयुक्त राष्ट्रसंघको महासचिव चयन प्रक्रिया जारी, को–को छन् उमेदवार ?
baahrakhari.com · Sat Aug 22 07:37:50 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को नयाँ महासचिव चयन प्रक्रिया सुरु भएको छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँचवर्षे कार्यकाल आगामी डिसेम्बर ३१ मा समाप्त हुने भएकाले नयाँ महासचिव चयन हुन लागेको हो ।
हाल आठजना उमेदवार प्रतिस्पर्धामा छन् । संयुक्त राष्ट्रसंघको आधिकारिक विवरणअनुसार महासचिव चयन प्रक्रिया सन् २०२५ को नोभेम्बर २५ मा औपचारिक रूपमा सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)