आशिका तामाङ को गुस्सा क्यों आता है ?
ekantipur.com · Sat Aug 22 07:53:41 GMT 2026

आशिका तामाङ को गुस्सा क्यों आता है ?
आक्रोशले थप प्रश्न उठाउँछ । तर प्रश्न उठाउने तरिका नै विवादको विषय बन्न थालेपछि मूल मुद्दा ओझेलमा पर्न सक्छ । आशिकाको सवालमा अहिले भइरहेको यही हो । सामाजिक सञ्जालमा यसबारे पक्ष-विपक्षमा बहस जारी नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)