कोशीमा सोमबार विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
ekantipur.com · Sat Aug 22 07:56:29 GMT 2026

कोशीमा सोमबार विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
कांग्रेस विपक्षमा पुगे पनि एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसद एकजुट रहे कार्कीलाई बहुमतका लागि थप सहयोग आवश्यक पर्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)