उच्च शिक्षा सुधारमा सरकारको कदम : विश्वविद्यालयमा लागू भयो राष्ट्रिय शैक्षिक पात्रो
ictsamachar.com

काठमाडौं । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी बनाउन विश्वविद्यालय अनुदान आयोगले राष्ट्रिय शैक्षिक पात्रो विकास गरी कार्यान्वयनमा ल्याइएको छ ।
विश्वविद्यालयहरूको शैक्षिक गतिविधिलाई एकीकृत र पात्रोमा आधारित बनाउन आयोगले विश्वविद्यालयहरूसँगको समन्वयमा राष्ट्रिय शैक्षिक पात्रो लागू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)