सरकारलाई राष्ट्रियसभा अध्यक्षले गरे रुलिङ
nepalviews.com · Wed Jul 01 10:19:42 GMT 2026

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको आजको बैठकमा सभामा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा उनले उक्त रुलिङ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)