जनजीविकाका सवाल ओझेलमा परे, सडक सङ्घर्ष नै मुख्य विकल्प : नेतृ सुवेदी
ratopati.com · Sat Aug 22 08:27:09 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी नेतृ यशोदा गुरुङ सुवेदीले पार्टीको आन्तरिक सङ्गठनात्मक सुदृढीकरण लगत्तै जनजीविका र राष्ट्रियताका मुद्दा लिएर सडक सङ्घर्षमा उत्रिनुपर्ने बताएकी छन्।
काठमाडौँमा आयोजित पार्टीको कोशी प्रदेश एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। सुवेदीले पार्टीले तय गरेको समाजवादी क्रान्तिको कार्यदिशा कार्यान्वयनका लागि वैचारिक र राजनीतिक तयारीलाई तीव्र पार्नुपर्नेमा जोड दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)