अदालतबाट होइन, पार्टी कार्यालयमै बसेर विवाद समाधान गरौं : उपसभापति शर्मा
ekantipur.com · Sat Aug 22 08:43:48 GMT 2026

अदालतबाट होइन, पार्टी कार्यालयमै बसेर विवाद समाधान गरौं : उपसभापति शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट आएको नेतृत्व पाँच वर्षका लागि निरन्तर नरहने भएकाले असोजमा हुने महाधिवेशनमा प्रतिस्पर्धा गर्न आह्वान पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)