आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
khabarhub.com · Sat Aug 22 08:47:38 GMT 2026

दमौली – प्रदेश आयुर्वेद चिकित्सालय तनहुँले आर्थिक वर्ष २०८२-८३ मा ३४ हजार २९४ लाई सेवा प्रदान गरेको छ ।
चिकित्सालयले सो अवधिमा बहिरङ्ग (ओपिडी)सेवा, ज्येष्ठ नागरिक सेवा, योग सेवा, पञ्चकर्म, स्तनपायी आमा तथा शिशु सेवा, क्षारसुत्र, प्रयोगशाला, फिजियोथेरापी, शिरोधारा र स्वर्णप्राशन सेवा प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)