ज्ञान मन्दिरका खेलाडीको कराँते बेल्ट परीक्षा
baahrakhari.com · Sat Aug 22 08:59:00 GMT 2026
काठमाडौं । बालाजुस्थित ज्ञान मन्दिर इंग्लिस सेकेन्डरी स्कुलका कराँते खेलाडीहरूको विभिन्न श्रेणीको बेल्ट परीक्षा शनिबार (भदौ ६) सम्पन्न भएको छ ।
बालाजु कराँते डो प्रतिष्ठानमा भएको ग्रीन ब्राउन परीक्षामा दोर्जे तामाङ पहिलो, रिदम केसी दोस्रो र संस्कार थापा तेस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)