अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने
onlinekhabar.com · Sat Aug 22 08:58:05 GMT 2026

ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ ।
यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन् । प्रयोगकर्ताले स्वीकृति दिएपछि सन्देश पठाउन पनि सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)