तीन वर्षीया बालिका हत्या प्रकरण : न्याय माग्दै ७५ घण्टादेखि सडक प्रदर्शन
annapurnapost.com · Sat Aug 22 08:59:04 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा स्थानीयको प्रदर्शन शनिबार पनि जारी छ । प्रदर्शनका कारण पथलैया–वीरगन्ज सडकखण्ड ७५ घण्टादेखि ठप्प छ ।
घटनाको विरोध गर्दै स्थानीयले बुधबार बिहान करिब ११ बजेदेखि सडक अवरुद्ध गरेका थिए । टायर बालेर प्रदर्शनमा उत्रिएका स्थानीयले दिनरात सडक छोडेका छैनन् । चर्को घाम र वर्षाको समयमा पनि परिवार र स्थानीय सडकमै बसेर न्याय मागिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)