राष्ट्रिय मानव अधिकार आयोगद्वारा रास्वपासँग १८ वर्षमुनिका सदस्यबारे जानकारी माग
khabarhub.com · Wed Jul 01 10:22:55 GMT 2026

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १८ वर्षमुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरिएको विषयमा स्पष्टीकरण तथा विवरण मागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)