गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन
newsofnepal.com · Sat Aug 22 09:17:32 GMT 2026

काठमाडौं ।
बलात्कारपछि हत्या भएकी तीन वर्षीया गरिमा चौधरीलाई न्याय माग्दै स्वतन्त्र आमा नेपालले शनिबार काठमाडौंको शान्तिबाटीमा प्रदर्शन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)