आज २०८३ साल भदौ १७ गते बुधबारको राशिफल
khabarhub.com · Tue Sep 01 23:51:17 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यवसायमा फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)