हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता
onlinekhabar.com · Sat Aug 22 09:22:21 GMT 2026

६ भदौ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् ।
शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगमा पुगेको हो । उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले उद्योग सञ्चालन गर्नका लागि सरकारले आवश्यक लगानी गर्ने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)