भोटेकोशी बाढीः काभ्रेबाट एक करोड १० लाख सहयोग
barnanmedia.com · Tue Sep 01 23:47:34 GMT 2026

प्राकृतिक विपद् व्यहोरेका काभ्रेपलाञ्चोकका सात वटा स्थानीय तहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।
जिल्लाका विभिन्न वडा तथा सामाजिक, सहकारी तथा निजी संस्थाले बाढी प्रभावितका लागि राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)