भोटेकोसी बाढी प्रभावितका लागि एनसेलले १ करोड सहयोग गर्ने
reportersnepal.com · Thu Aug 27 06:44:31 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)