दूधका परिकार थप्दै बजार विस्तारमा गंगानगर दुग्ध सहकारी
ekantipur.com · Sat Aug 22 09:27:35 GMT 2026

दूधका परिकार थप्दै बजार विस्तारमा गंगानगर दुग्ध सहकारी
२०४९ सालमा स्थापना भएको सहकारीले ५२८ किसानबाट दैनिक ६ हजार ५ सय लिटर दूध संकलन गरी १८ प्रकारका उत्पादन बेच्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)