मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा
khabarhub.com · Wed Jul 01 10:31:44 GMT 2026

दमौली
– मार्कीचोक–भरतपुर खण्डमा असार २३ देखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत सो सेवा परीक्षणका रुपमा सुरु गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)