बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
khabarhub.com · Tue Sep 01 23:59:10 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १७ गते बुधबार सन् २०२६ सेप्टेम्बर २ तारिख। भदौ कृष्ण पक्षको पञ्चमी उपरान्त षष्ठी तिथि। ।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)