धानबालीमा किराको प्रकोपले सल्यानका किसान चिन्तित
ekantipur.com · Sat Aug 22 10:35:45 GMT 2026

धानबालीमा किराको प्रकोपले सल्यानका किसान चिन्तित
धानमा खपटे, फड्के, पातबेरुवा र गबारोले तीन वडाका २ सयभन्दा बढी किसान प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)